me
सवारी चालक प्रशिक्षण कार्य गर्नको लागि वि.स. २०६९ मा बुद्ध ड्राइभिङ्ग प्रशिक्षण केन्द्रको स्थापना भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नितिगत व्यवस्था बमोजिम कुनै पनि प्रशिक्षणका लागि शुलभ,सुरक्षित र भरपर्दो प्रशिक्षण सेवा उपलब्ध गर्नु /गराउँनु नै बुद्ध ड्राइभिङ्ग कार्यालयको मुख्य उदेश्य हो ।
बुद्ध ड्राइभिङ्ग तथा ट्रायल सेन्टरले हजारौ युवाहरुलाई ड्राइभिङ्ग प्रशिक्षण गराउँन सफल भई उक्त युवाहरुलाइ सोरोजगार बनाउन सफल भएको छ । बुद्ध ड्राइभिङ्गको सम्पुर्ण सँरचनाहरु यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका २०७४ बमोजिमको ट्रायलहरुको बनाउन सफल भइ उक्त ट्रायल स्पोर्ट मानै सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल गराउनको लागि नेपाल सरकारलाई निशुल्क उपलब्ध गराई ट्रायल गर्न तथा गराउन सफल भएको छ । मुख्यतया यस बुद्ध डा«ाइभिङ्ग ट्रेनिङ्ग सेन्टर सम्पुर्ण कर्णाली बासीको रोजगारमा पार्न सफल भएको एक मात्र सुविधा सम्पन्न ड्राइभिङ्ग प्रशिक्षण केन्द्र हो । यसैगरी हाम्रो मुख्य उपलब्धि तथा उदेश्य भनेको वेरोजगार युवाहरुर्लाे ड्राइभिङ्ग तालिम दिई चालक अनुमतिपत्र प्राप्त गराई रोजगार बनाउनु नै यस प्रशिक्षण केन्द्रको मुख्य उपलब्धि हो । यसरी विभिन्न सवारी ऐन नियम सँग सम्बन्धित रहि सवारी दुघटाना हुनबाट कम गर्नु गराउनु पनि यस प्रशिक्षण केन्द्रको उपलब्धि रहेको छ । यसरी नै यस प्रशिक्षण केन्द्रले हजारौ सेवाग्राहिहरुलाई आफ्नै प्रदेशबाट सवारी चालक अनुमति पत्र लाइसेन्सको परिक्षा यहि बाट हुनुपर्छ । भनि यहि प्रदेशको राजस्वबृद्धि गराउनुपर्छ । अन्यत्र प्रदेश गर्नु परिक्षा गर्नु र राजस्व अन्यन्त्रै प्रदेशमा जानुबाट रोक्नु नै यस ट्रायल सेन्टरको मुख्य उपलब्धि रहेको छ ।

बुद्ध ड्राइभिङ ट्राईल सेन्टर नै किन ?

हाम्रो मिशन


हाम्रो भिजन


हाम्रो लक्ष्य


सम्पर्क विवरण

बुद्ध ड्राइभिङ्ग ट्रायल सेन्टर

वीरेन्द्रनगर–६ सुर्खेत, कर्णाली प्रदेश, नेपाल

+977 9848075785
083-520613 (कार्यालय - मंगलगढी चोक)
083-520823 (ट्रायल सेन्टर)
info@bdotc.com
vacancy@bdotc.com

वेवसाइट अन्तिम पटक अपडेट गरिएको
मिति : ०७ भाद्र २०७९

हाम्रो नक्सा

महत्वपूर्ण लिंकहरु

कार्यालय समय

आइतवार-बिहीबार 9:00 A.M.- 5:00 P.M.
शुक्रवार 9:00 A.M.- 4:30 P.M.
सार्वजनिक छुट्टीहरूमा बन्द।

Copyrights : बुद्ध ड्राइभिङ्ग ट्रायल सेन्टर © २०७९